न्युक्यासलसँग पराजित आर्सनललाई गम्भीर धक्का

लन्डन । शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको लक्ष्यमा धक्का लागेको छ । सोमबार राति भएको इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग २-० अन्तरले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग यात्रा कठिन बनेको हो । आर्सनल रोकिदा लन्डन क्लब टोटनहमलाई फाइदा पुगेको छ । उसको आर्सनल भन्दा दुई अंक बढी छ । अब अन्तिम खेलले … Continue reading न्युक्यासलसँग पराजित आर्सनललाई गम्भीर धक्का